दाङ- दाङ क्षेत्र नम्बर २ को क मा एमालेका प्रदेशसभाका उम्मेदवार शंकर पोखरेल विजयी भएका छन्। उनले २० हजार ७२३ मतसहित विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत पाए।
पोखरेल ५ नम्बर प्रदेशको एमालेबाट प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार पनि हुन्।
प्रकाशित: २३ मंसिर २०७४ ०४:३९ शनिबार