२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यही गठबन्धनलाई निरन्तरता दिईने

कोसी प्रदेसमा कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्ती भएसंगै सत्तागठबन्धनमा हलचल हुन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ,नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली काग्रेसका नेता शेखर कोइरालाले यही गठबन्धनलाई निरन्तरता दिने बताएका छन।

आज तीन नेताले  ‘हामी वर्तमान सत्तागठबन्धन प्रति दृढ र स्पष्ट छौ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौ भनि’ सयुक्त रुपमा हस्ताक्षर गरेका छन ।  

यस अघि कोसी प्रदेशमा  नेपाली काग्रेसको सस्थापन पक्षले माओवादीलाई मुख्य मन्त्रीमा समर्थन गरेपछि शेखर पक्षका ८ सांसदले एमालेसंग सहकार्य गरेर केदार कार्कीलाई मुख्यमन्त्रीमा  समर्थन गरेपछि सत्तागठबन्धनमा हलचल मच्चीएको थियो ।  आज शेखर पक्षका केदार कार्की कोसी प्रदेसको मुख्यमन्त्रीमा नियुक्त भएका छन । 

प्रकाशित: २७ आश्विन २०८० ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App