१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सार्वजनिक लेखा समितिको बैठक बस्दै

आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ।आजको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा छलफल हुनेछ। 

प्रकाशित: १० आश्विन २०८० ०५:०७ बुधबार

सार्वजनिक लेखा समितिको बैठक बस्दै