१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अमेरिकी सिनेटर क्रिस काठमाडौँमा

अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौँ आइपुगेका छन्।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रवार नेपाल आइपुगेका हुन्।

काठमाडौँस्थित अमेरिकी राजदूतावासका अनुसार होलेनले भ्रमणका क्रममा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने छन्।

प्रकाशित: १५ भाद्र २०८० ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App