४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लूबीच भेटवार्ता भएको छ।

अध्यक्ष ओली र लूबीच एमाले पार्टी कार्यालय च्यासलसमा भेटावार्ता भएको हो।

नेपाल भ्रमणमा रहेका लुले यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन्।  

प्रकाशित: २९ असार २०८० १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App