९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसलाई पछ्याउँदै रञ्जु

काठमाडौं— राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य १७०३ मत सहित अगाडि छन्।

नेपाली काँग्रेसका राजुराज जोशी ११०३ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने ८४७ सहित तेस्रो र  साझा पार्टीका किशोर थापा ६५७ मतसहित चौथौं स्थानमा छन्।

३२ वडा रहेको काठमाडौं महानगरपालिका सबैभन्दा बढी मतदाता भएको स्थानीय तह हो।

प्रकाशित: ३ जेष्ठ २०७४ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App