९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता

काठमाडौँ –  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा भइरहेको मतगणना अनुसार काँग्रेसको अग्रता रहेको छ। 

अहिलेसम्म भएको १८ सत मतगणना अनुसार काँग्रेसले ७१० एमालेले ५५२ र माओवादी केन्द्रले ३१२ मत प्राप्त गरेका छन्। 

त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसले ७०७, एमालेले ५७५ र माओवादीले २८० मत ल्याएका छन्।

प्रकाशित: १ जेष्ठ २०७४ १०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App