२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मनाङका दुई गाउँपालिकामा एमाले विजयी

पोखरा— मनाङ जिल्लाको सदरमुकाम चामे गाउँपालिका प्रमुखमा एमाले लोकेन्द्रबहादुर घले विजयी भएको छ। २१४ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता लामाले १७३ मत पाइन्।

यसैगरी मनाङकै नेस्याङ गाउँपालिका प्रमुखमा एमालेका कान्छा घले विजयी भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७४ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App