४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले सरकारमा जाने/नजाने बिषयमा शुक्रबार निर्णय गर्ने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा जाने कि नजाने भन्ने बिषयमा शुक्रबार निर्णय गर्ने भएको छ।

रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठक पछि पत्रकार सम्मेलनमा बोल्दै पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारको विषयमा निर्णय गर्नका लागि शुक्रबारको लागि बैठक बोलाइएको बताएका हुन्।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।

प्रकाशित: १८ वैशाख २०८० ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App