८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार र महावीर पुनबीच वार्ता हुने

सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच आज पनि वार्ता हुँदैछ। आईतवार भएको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेपनि लिखित रुपमा सहमति हुन सकेको छैन। आज साढे ३ बजे सिंहदरबारमा वार्ताका लागि बोलाइएको छ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै शुक्रवारबाट अनिश्चितकालीन धर्ना उत्रिएका थिए।

प्रकाशित: १८ वैशाख २०८० ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App