३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ। शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ। मतगणना भने साढे ३ बजेबाट सुरु हुने बताइएको छ। मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ।

उपराष्ट्रपतिका लागि नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उम्मेदवार रामसहायप्रसाद यादव र जनमत पार्टीको तर्फबाट ममता झा चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: ३ चैत्र २०७९ ०९:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App