१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

आत्मदाह र आत्महत्याका कारणहरु पहिचान गर्न उच्चस्तरीय समिति बनाउः सांसद सिंह

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आत्मदाह र आत्महत्याका घटना बढनुको वास्तविक कारणहरु पहिचान र निराकरण गर्न उच्च स्तरिय समिति गठन गर्न माग गरेका छन्।

बुधबार संसदको शून्य समयमा बोल्दै उनले भने, ‘के कारणले नागरिकले आत्मदाह र आत्महत्या गरिरहेका छन? उच्च स्तरिय न्यायिक छानविन समिति गठन होस।’ उनले आम नागरिकलाई दैनिक जिवन यापन चलाउन किन अप्ठेरो भइरहेको भन्दै प्रश्न गरेका थिए।

अर्की सांसद अम्बिका बस्नेतले प्रेम आचार्यको जस्तो नियती कसैले भोग्न नपरोस भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

प्रकाशित: १८ माघ २०७९ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App