२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

मोरङ ६ (ख) बाट नेपाली कांग्रेसका केदार कार्की विजयी

मोरङको क्षेत्रनम्बर ६ (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार केदार कार्की निर्वाचित भएका छन्।  

कार्कीले १० हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पर्शुराम बस्नेतले ९ हजार २ सय ६८ मत ल्याए।  

कार्कीले यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा  जित हाँसिल गरेका थिए। कार्की प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री पनि हुन्।  

प्रकाशित: ९ मंसिर २०७९ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App