२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रोल्पाबाट महरा र बर्षमानले गरे मतदान

मतदान गर्दै महरा र बर्षमान। तस्बिर: दिनेश नागरिक

रोल्पा नगरपालिका स्थीत तारा माबि बामरुकमा रहेको मतदान केन्द्रमा पुर्ब सभामुख कृष्णबहादुर महराले पहिलो मतदान गरेका छन्।  

त्यसैगरी माडिचौरमा रहेको केन्द्रमा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री बर्षमान पुनले पहिलो मतदान गरेका छन्।

रोल्पामा बिहानै देखि मतदान सुरु भएको छ। यहाँका ८६ मतदानस्थलमा शान्तिपुर्ण वातावरणमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताए।

प्रकाशित: ४ मंसिर २०७९ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App