रसुवा बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका आफन्तको खोजीमा परिवारजन काठमाडौं, चितवन र पोखरालगायतका शिक्षण अस्पतालमा भौँतारिइरहेका छन्।
अस्पतालका शवगृह र पहिचान कक्षअगाडि आफन्तको भीड बढ्दै जाँदा त्यहाँको वातावरण अत्यन्त भावविह्वल देखिन्छ।
.jpeg)
बाढीमा बेपत्ता तथा मृत्यु भएका आफन्तको खोजीमा अस्पताल पुगेका परिवारजनको भीड छ । जहाँ कसैको हातमा आफन्तको तस्बिर छ, कसैको आँखामा आफन्त भेटिने आशा अनि शव पहिचान गर्न सहज होस् भनेर अस्पतालले डिस्प्लेमा राखेका फेला परेका शवका तस्बिर हेर्दै आफन्तहरूको दृश्यले जो कोहीलाई भावविह्वल बनाउँछ ।
.jpeg)
बेपत्ता भएका आफन्तको खोजीका लागि परिवारजनले अस्पतालका भित्तामा टाँसेका तस्बिर र सम्पर्क नम्बर छ। हरेक तस्बिरमा आफन्त फर्किने आशा जोडिएको छ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
प्रकाशित: १५ भाद्र २०८३ २०:०१ सोमबार


-600x400.jpg)


-600x400.jpg)