सरकारको स्वामित्वमा रहेको एक मात्र जडीबुटी उत्पादन तथा प्रशाेधन केन्द्रमा विभिन्न माग राखी कर्मचारीहरू मुख्य प्रवेशद्धारमा धर्नामा बसेका छन्।

विगतमा दुर्गा प्रसाइको आन्दोलन र जेन-जी आन्दोलनमा जलेर ठुलो आर्थिक क्षति बेहोरेको यस कम्पनीमा अहिले पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन भने संस्था आर्थिक रूपमा टाट पल्टिने सम्भवना बढेको छ।




प्रकाशित: १६ आश्विन २०८३ ११:५३ शुक्रबार





