८ वैशाख २०८१ शनिबार
फोटो फिचर

निषेधाज्ञाको दोस्रो दिन सुनसान उपत्यका (फोटोफिचर)

उपत्यकामा निषेधाज्ञाको दोस्रो दिन काठमाडौँको सुन्धारा क्षेत्र। तस्बिर: नागरिक

कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लगाइएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गते राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा लागु गरिएको हो।

निषेधाज्ञा समयमा उपत्यकाका सडकहरु सुनसान छन्। प्रहरीले निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेको छ।

 

प्रकाशित: १७ वैशाख २०७८ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App