coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

प्रचण्ड–नेपाल समूहको मार्चपास (फोटो फिचर)

नेकपा प्रचण्ड–नेपाल समूहले भोलि गर्न लागेको विरोध सभाका लागि मार्चपास गरेको छ ।  विरोध सभाको पूर्व तयारीका लागि प्रचण्ड–नेपाल समूहले काठमाडौंमा मार्चपास गरेको हो । 

युवाहरूले काठमाडौंको वाल्मिकी क्याम्पस अगाडिबाट मार्चपास शुरू गरेर पुनः वाल्मिकी क्याम्पस अगाडि सभामा परिणत भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–नेपाल समूहले  भोलिको विरोधसभा अहिलेसम्मकै वृहत सभा हुने दाबी गरेको छ ।

प्रकाशित: २७ माघ २०७७ ११:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App