८ वैशाख २०८१ शनिबार
फोटो फिचर

संसद भंग गरेको विरोधमा काठमाडौँमा पेसाकर्मीको मौन प्रदर्शन (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध विभिन्न पेसाकर्मी तथा श्रमजीवीहरुले मौन विरोध प्रदर्शन गरेका छन् ।

संसद विघटनविरुद्ध  आज (शनिबार) काठमाडौँ कालो पट्टी, मास्कसहित भौतिक दुरी कायम  गरेर विभिन्न नारा लेखिएका प्ले कार्ड छातीमा टाँसेर उनीहरुले मौन विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले भद्रकालीमा जम्मा भएर टुँडीखेललाई मौन विरोध प्रदर्शनसहित टुँडिखेलमा मानव साङ्लोले  घेरेका थिए । 

प्रकाशित: २४ माघ २०७७ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App