२० श्रावण २०७७ मंगलबार
फोटो फिचर

'इनफ इज इनफ' अभियानले पुनः थाल्यो सत्याग्रह(फाेटाे फिचर)

सो समूहले यसअघि पनि कोरोना भाइरस विरुद्ध सरकारी प्रयास कमजोर भएको भन्दै त्यसको विरोधमा आन्दोलन र सत्याग्रह गरेको थियो। आन्दोलनरत समूह र सरकारबीच १२ बुँदे सहमति भएपछि उक्त सत्याग्रह तोडिएको थियो।

खुशी 66.7%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App