३० भाद्र २०८३ मंगलबार
image/svg+xml
फोटो फिचर

बाढीले उजाडिएको बाह्रघुम्तीदेखि टिमुरेसम्मका १९ तस्बिर

गत भदौ १० गतेको विनाशकारी बाढीले रसुवाको बाह्रघुम्तीदेखि टिमुरेसम्मको सडक, बस्ती र संरचनाको नामोनिसान मेटाउँदै ठूलो क्षेत्रलाई बगरमा परिणत गरेको छ।  

नेपाल–चीन सीमा छुट्याउन सशस्त्र प्रहरी बलले राष्ट्रिय झण्डा राखेको क्षेत्रमा अहिले मानव बस्तीको कुनै चिह्न देखिँदैन। उद्धार तथा खोजीका क्रममा सुरक्षाकर्मीले माटोमाथि देखिएका शवसमेत संकलन गरेका थिए।

उजाड बनेको सीमा क्षेत्रको पछिल्लो अवस्था नागरिककर्मी रमेश धमलाले कैद गरेका छन्।

प्रकाशित: २९ भाद्र २०८३ १८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App