१४ असार २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माणको विरोधमा मानव साङ्लो

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले मानव साङ्लोसहित विरोध जनाएका छन्।

महानगरपालिकाले ९ माघ २०८० देखि व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाउँदै पैदल यात्रुलाई सहज बनाउन फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरेपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।

हेरौं तस्बिरमा:

#newroad #manav_sanglo #human_chain #footpath