२० आश्विन २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

उचित मूल्य नपाएको भन्दै किसानले सडकमा फाले ९२ हजार किलो गोलभेँडा (फोटोफिचर)

कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएको भन्दै ९२ हजार किलोग्राम गोलभेँडा कालीमाटी सडकमा फालेका हुन्।  

४ रुपैयाँ किलोमा पनि  ब्रिकी नभएको भन्दै किसानहरूले गोलभेँडा फालेका थिए। किसानले सडकमै टमाटर फ्याँक्दा सडक फोहोरका साथै सवारी आवतजावतमा समेत समस्या भएकाे थियाे। 

खुशी 2.1%
दुखी 81.3%
अचम्मित 2.1%
हास्यास्पद 6.3%
क्रोधित 8.3%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App