१९ असार २०८१ बुधबार
image/svg+xml
अन्य

नेपाल

कविता

रसिका न्यौपाने,  

कक्षा –६,

सिद्धार्थ विद्यापीठ गठ्ठाघर, भक्तपुर ।

नेपाल प्यारो र पवित्र देश,

सौन्दर्य धारा बहने अशेष ।

संगीतको मूल फुटी विशाल,

छल्किरहेझैं लयबद्ध छाल ।

नयाँनयाँ जीत अनेक जोड्दै,  

यो देशको इज्जत मान थप्दै ।  

बाँचे बँचाए रमे रमाए,

संघर्षले यो मुलुक जगाए ।  

प्रकाशित: २६ जेष्ठ २०७७ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App