२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मू कश्मीरमा स्थानीय चुनाव हुँदै

एजेन्सी - भारतको प्रशासित क्षेत्र जम्मू–कश्मीरमा संविधानबाट अनुच्छेद(धारा) ३७० हटाएपछि पहिलोपटक चुनाव गरिने भएको छ जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक स्थानीय चुनाव हुँने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

ब्लक डेभलप्मेन्ट काउन्सिलका लागि आगामी अक्टोबर २४ मा चुनाव गराइने जम्मू–कश्मीरका मुख्य चुनाव अधिकारी शैलेन्द्रकुमारले बताए । केन्द्र शासित यस प्रदेशको २२ जिल्लामा जिल्ला विकास बोर्डका लागि अध्यक्ष चुनिने छन् ।

भारतीय संचारमाध्यमका अनुसार यो चुनावको पहिलो चरणमा २६,६२९ पञ्च र सरपञ्च ब्लक डेभलप्मेन्ट काउन्सिलको अध्यक्षको चुनाव गरिने बताइएको छ ।

प्रकाशित: १३ आश्विन २०७६ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App