२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जापानले नेपालमा लगानी बढाउने

काठमाडौं– नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालको आर्थिक र व्यापारिक अवस्था सुदृढ गर्र्न जापानले थप लगानीमा जोड दिने बताएका छन्। 

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त राजदूत साइगोको स्वागतमा आयोजना गरेको छलफलमा उनले नेपालले मनाउन लागेको सन् २०२० को नेपाल भ्रमण बर्षमा जापानले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न आह्वान गर्ने बताए। 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र जापानबीचको व्यापारिक सम्बन्ध नविन तरिकाले अगाडि बढ्ने आशा राखेका थिए ।

प्रकाशित: १४ श्रावण २०७५ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App