२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदीय सुनुवाइ विशेष समितिमा गुरुङ

सभापति गुरुङ पद तथा गोपनियताको सपथ लिँदै। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौँ-व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली काँग्रेसका कूलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

उनलाई सभापतिमा निर्वाचित गरियोस् भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गरेका थिए भने नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठको समर्थन गरेका थिए।

सभामुख ओनसरी घर्ती मगरले आजै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराएकी छन्। रासस

 

प्रकाशित: ८ असार २०७३ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App