२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपाल र पाकिस्तानबीच प्राज्ञिक सम्झौता हुँदै

काठमाडौं – नेपाल र पाकिस्तानबीच पहिलो पटक प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता हुने भएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी एकेडेमी अफ लेटर्सबीच आइतबार काठमाडौंमा दुईपक्षीय प्राज्ञिक आदानप्रदान सम्झौता हुने प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिए।

सम्झौताका लागि पाकिस्तानी एकेडेमी अफ लेटर्सका महानिर्देशक डा रसिद हमिदको नेतृत्वमा प्राज्ञिक टोली आज नेपाल आउने कार्यक्रम छ।  (रासस)

प्रकाशित: २९ वैशाख २०७५ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App