२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

फोर्डेका मुस्ताङ सार्वजनिक

काठमाडौं – अटोमोबाइल कम्पनी फोर्डको फोर्ड मुस्ताङ नेपाली बजारमा आएको छ। नेपालका लागि अधिकृत बिक्रेता जिओ अटोमोबाइल्सले सो गाडिको बिक्री सुरु गरेको हो।

शुक्रबार एक कार्यक्रमबीच नाडा अटो सो २०१७ को प्रदर्शनमा राखिएको उक्त कार नेपालका लागि अमेरीकी राजदूत अलाइना बी टेप्लिजले बिक्री सुरु गरेकी हुन्। 

यसमा ट्युबलेस टायरका साथै एयरब्याग, अटो अनअफ हेडलाइट लगायत सुविधा रहेको छ। उक्त कारको नेपाली बजार मूल्य एक करोड ६९ लाख रहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १८ चैत्र २०७४ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App