२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिरोका विजेता घोषणा

काठमाडौं– नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले निःशुुल्क लक्की ड्रमा सहभागी हुनुहोस  स्किमअन्र्तगत उपत्यकाभित्रका सोरुममा आएका ग्राहकले भरेका सर्भे फर्ममध्येबाट माघ महिनाको विजेताको नाम सार्वजनिक गरेको छ।

दिपक तामाङले बम्पर उपहार स्वरुप ३२ इन्चको फिलिप्स टिभी, देव गिरीले फिलिप्सको ब्लेन्डर, सन्त गौतमले फिलिप्सको टोस्टर, पुष्पा श्रेष्ठले फिलिप्सको आइरन, सुरेश बोहराले फिलिप्सको हेयर ड्रायर, बच्चुु कुमारले फिलिप्सको दाह्री काट्ने मेसिन तथा सजेन राजकणर््िाकार, पेमालामा, हरि काफ्ले, मजिन्द्र डंगोल, सिद्घार्थ वस्नेतले फिलिप्सको हेडफोन पुुुरस्कार जितेको कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

 

प्रकाशित: ९ फाल्गुन २०७४ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App