स्थानीय तहको सेवा प्रवाहबारे अध्ययन गर्न टोली

आइतबार, २३ पुष २०७४, २० : ४४ नागरिक

काठमाडौं – सरकारले स्थानीय तहको सेवा सञ्चालन र व्यवस्थापनको अवस्थाबारे सहजीकरण तथा अनुगमन गर्न टोली गठन गरेको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा आएका विषय तथा कति स्थानीय तहका प्रमख एवं पदाधिकारीले दिएको जानकारी तथा गुनासो र सुझाव समेतलाई दृष्टिगत गरी सातै प्रदेशमा अनुगमन गर्न टोली गठन गरेको हो।

‘प्रदेश नं १ देखि ७ सम्म क्रमशः सहसचिव आनन्दराज ढकाल, सुरेश ढकाल, डा हरि पौडेल, रामकृष्ण सापकोटा, पुरुषोत्तम नेपाल, वेदबहादुर कार्की र रुन्द्रसिंह तामाङको नेतृत्वमा टोली गठन गरिएको छ’–मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।

जिल्ला–जिल्लाका लागि उपसचिवको नेतृत्वमा टोली गठन गरिएको छ। सहजीकरण तथा अनुगमन टोलीले कर्मचारी समायोजन, विषयगत कार्यालयको सम्पत्ति हस्तान्तरण, वडा कार्यालय सञ्चालन एवं व्यवस्थापन र सेवा प्रवाहको अवस्थाबारे अनुगमन गरेर प्रतिवेदन बुझाउनेछ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad