कांग्रेस–माओवादी केन्द्रले लगाए मन्त्रीकाे टुंगाे

बिहिबार, २० साउन २०७३, १५ : ०० नागरिक

काठमाडौं– नेपाली कांग्रेस र माओवादी केन्द्रले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएका छन्। माओवादीबाट उपप्रधान तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा,  दलजीत श्रीपाली युवा तथा खेलकुद र गौरीशंकर चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारीसहित पहिलो चरणमा सरकारमा सहभागी हुने भएका हुन्।

माओवादी केन्द्रको हेडक्वाटर बैठकले तीनजनाको नाम तय गरेको हो उनीहरुले आजै सपथ ग्रहण गर्ने छन्।  यसैगरी  नेपाली कांग्रेसले आफ्नोतर्फबाट  पहिलोचरणमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। जसअनुसार कांग्रेसकातर्फबाट बिमलेन्द्र निधीले सरकारमा पार्टीको नेतृत्व गर्नेछन्। उनले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। र  रमेश लेखक भौतिक पुर्वाधार तथा यातायत मन्त्री बन्ने भएका छन्। बिहीबार बसेको कांग्रेस नेताहरुको बैठकले  दुइ जनालाई सरकारमा पठाउने निर्णय गरेको हो। कांग्रेसबाट नेता अर्जुननरसिंह केसीकाे नाम तय भएपनि केसीले अन्तिम अवस्थामा अाएर मन्त्री बन्न अस्विकार गरेका थिए।

 







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad