२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रापसपा महासचिवमा झा

काठमाडौं– राष्ट्रिय मधेस समाजवादी पार्टीको महासचिवमा केशव झा नियुक्त भएका छन्। आइतबार बसेको राष्ट्रिय पदाधिकारीको बैठकले केन्द्रीय समिति पुर्नगठन गर्दै झालाई महासचिवमा नियुक्त गरेको हो।

झा यसअघि रामसपाका प्रवक्ता थिए।  बैठकले वरिष्ठ नेतामा संसदीय दलका नेता निर्जला राउतलाई नियुक्त गरेको छ।  यसैगरी ७५ सदस्यीय केन्द्रीय समिति पुर्नगठन गरी ७८ सदस्यीय बनाइएको नवनियुक्त महासचिव केशव झाले जानकारी दिए।

 

प्रकाशित: १६ श्रावण २०७३ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App