२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नयाँ बानेश्वस्थित बागमती किनारमा एक जनाको शव फेला

काठमाडौैं- बुधबार रातिको अविरल वर्षाले राजधानीमा एक जनाको मृत्यु भएको छ । नयाँ बानेश्वरस्थित भिएस निकेतन स्कुल अगाडिको बाग्मती नदीको किनारमा एक जनाको शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार करिब ३५ वर्षीय पुरुषको शव फेला परेको हो । 

शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ । स्थानीयहरुले बिहान बाग्मती किनारमा शव देखेपछि प्रहरी वृत्तमा खबर गरेका थिए । मृत्त व्यक्तिको परियच खुल्न सकेको छैन
 

प्रकाशित: १५ भाद्र २०७४ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App