२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टिपर ठोक्किँदा चालकको मृत्यु

धादिङ—पृथ्वीराजमार्ग अन्तर्गत धादिङ्को गल्छी गाउँपालिकास्थित् बैरेनिमा बालुवा बोक्ने टिपरको ठक्करबाट चालकको मृत्यु भएको छ। आफ्नै अगाडि रहेको बा ४ ख २९१० न को टिपरमा ठोक्किन पुग्दा बा ४ ख १६७४ को टिपर चालकको मृत्यु भएको हो।

अगाडिको टिपरले एक्कासि ब्रेक लगाउँदा पछाडिको ट्रीपरले अगाडिको ट्रीपरलाइ ठक्कर दिएको प्रहरिले जनाएको छ। दुर्घटनामा थाक्रे २ निवासी ३५ वर्षीय रामशरण कार्कीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक भरत दूराले जानकारी दिए।

गल्छी ७ भल्टारमा भएको दुर्घटनाका दोषी अर्का चालक विशाल भुजेललाई बैरेनीस्थित प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित: २५ जेष्ठ २०७४ १४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App