कांग्रेस संसदीय दलको कार्यसमितिमा देउवाको बहुमत (सूची सहित)

शुक्रबार, २६ चैत २०७२, १२ : ३७ नागरिक

काठमाडौं- कांग्रेस संसदीय दलको कार्य समितिको लागि भएको निर्वाचनमा पनि सभापति शेरबहादुर देउवा पक्षनै हाबी भएको छ। २२ सदस्यीय कार्यसमितिको लागि आज बिहान भएको निर्वाचनमा सभापति देउवा पक्षका १८ जना निर्वाचित भएका छन् भने रामचन्द्र पौडेल पक्षबाट ४ जनाले मात्र जित्न सफल भए। पौडेल पक्षबाट रामचन्द्र पोखरेल, राजन केसी, भरतबहादुर खड्का र दिपक खड्का मात्र निर्वाचित भए। देउवा पक्षका राजीव विक्रम शाह बिहीबार नै पिछडिएको क्षेत्रबाट निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचनको पूर्ण विवरण हेर्नहोस्:

प्रदेश नं १: तारामान गुरुङ–१०१, दीपक खड्का–१०३

प्रदेश नं २: तेजुलाल चौधरी–९२ , प्रेमकिशोर प्रसाद साह तेली–१०९

प्रदेश नं ३: ध्यानगोविन्द रञ्जित–११७ , रामेश्वरप्रसाद ढुंगेल–८६

प्रदेश नं ४:  कमलप्रसाद पंगेनी–९४, रामचन्द्र पोखरेल–१०९

प्रदेश नं ५:  विक्रम खनाल–१११, संजय यादव–९३

प्रदेश नं ६: तप्तबहादुर विष्ट–१०३, रीता शाही–७३

प्रदेश नं ७:  दीर्घराज भाट ९३, भरतबहादुर खड्का–११०

समानुपातिक समावेशी प्रतिनिधित्व समूहहरुमा

मधेशी महिला दुई पदमा कविता कुमारी सरदार–१०७ऽ प्रमिला देवी दास–११२, रश्मी ठाकुर–१२०

मधेशी पुरुष एक पदमा अयोध्या प्रसाद यादव–१२३, लाल बाबु सिंह भुँइहार–७५,

दलित महिला एक पदमा आशा विक–१२४, कल्पना सोँव–७६, दलित पुरुष एक पदमा खड्गबहादुर बस्याल ९८, नरभान कामी १०५

आदिवासी जनजाती महिला दुई पदका लागि उषा गुरुङ–१०८, पुष्पलता लामा–९० राज्यलक्ष्मी श्रेष्ठ–८८ , ज्ञान कुमारी छन्त्याल–१०९

आदिवासी जनजाती पुरुष दुई पद आङटावा शेर्पा–१०४, कञ्चन चन्द्र वादे–९८, झुलबहादुर आले–७९, तीर्थबहादुर लामा–१११

खस आर्य महिला दुई पदमा गीता वाग्ले–१२१, चन्द्रादेवी जोशी–१०९, मधुशाही ठकुरी–११९ खस आर्य पुरुष एक पदमा बुद्धिराम भण्डारी–८४, राजेन्द्र कुमार केसी–११८

थारु एक पदमा बुद्धिसागर चौधरी–९३, भोटनीदेवी खवास–१०७

मुस्लिम एक पदमा अब्दुल रज्जाक–१३९, अब्दुल हमिद सिद्धिकी–६४





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad