१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा राष्ट्रिय झण्डा च्यात्ने युवक पक्राउ

भारतको राष्ट्रिय झण्डा च्यातेको आरोपमा भारतमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  

देशको पश्चिम बंगाल राज्यअन्तर्गत नाडिया जिल्लाबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बिहीबार जनाएको छ।

धन्तला प्रहरी चौकीका प्रहरीले बुधबार चञ्चल विश्वास नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।  

भारतमा राष्ट्रिय झण्डा च्यात्ने वा नष्ट गर्ने कार्यलाई कानुन अनुसार दण्डनीय मानिन्छ। पिटिआई

प्रकाशित: ४ भाद्र २०७७ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App