२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तीन रूसी पत्रकारकाे मृत्यु

तस्बिर : एजेन्सी

 मस्काे - मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ।

वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका उनीहरूकाे विद्रोहीको समूहले थापेकाे  विद्युतीय धरापमा परी मृत्यु भएकाे हाे।उनीहरुले वाग्नर विद्रोही समूहका बारेमा वृत्तचित्र निर्माण गरिरहेको एजेन्सीहरूमा उल्लेख छ।

मध्य अफ्रिकी गणतन्त्रको मुख्य शहर सिबुटको सडकमा थापेकाे धरापमा उनीहरू परेका हुन् ।यद्यपी कुन समूहले थापेको विद्युतीय धरापमा उनीहरु परेको भन्ने खुलेको छैन।

प्रकाशित: १६ श्रावण २०७५ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App