२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर भएका छन्।

बिहीवार अदालतले उनलाई ६ जनवरी २०२१ को हमलाको अध्ययन गरिरहेको विषयलाई हवहेलना गरेको आरोपमा दोषी ठहर गरेको हो ।

ट्रम्पको कार्यकालमा ह्वाइट हाउस अफिस अफ ट्रेड एण्ड म्यानुफ्याक्चरिङ पोलिसीका निर्देशक भएका७४ वर्षीय नाभारोले अनुसन्धान समितिलाई बयान दिन अस्वीकार गरेकोमा दोषी ठहर गरिएको बताइएको छ । नाभारोलाई अधिकतम दुई वर्ष जेल र २ लाख अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ।

प्रकाशित: २२ भाद्र २०८० १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App