हङकङ- पपुवा न्युगिनीमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ ।
भूकम्पबाट भएको क्षतीको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । रासस/सिन्ह्वा
प्रकाशित: ३० आश्विन २०७३ ०१:४१ आइतबार