२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु

डेंगु संक्रमणबाट नेपालमा एकैदिन ४ जनाले ज्यान गुमाएको छ।

मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ।

प्रकाशित: १२ आश्विन २०७९ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App