कोरोना परीक्षणको शुल्क घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नीजि तथा सरकारी प्रयोगशालाका लागि पीसीआर परीक्षणको शुल्क २ हजार तोकिएको छ।
प्रकाशित: २८ भाद्र २०७७ १०:५२ आइतबार