coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कार्टुन : पाहुना आइरा'छ…

काठमाडौं- विश्वव्यापी फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले लकडाउनको घोषणा गरेको छ। मानिसहरु घरमै बसेका छन्। सरकारलाई आफ्नो ठाउँबाट सहयोग गरिरहेका छन्। तर कोरोना नियन्त्रणका लागि खरिद गरिएका स्वास्थ्य सामाग्रीमा अनियमितता भएका खबर बाहिरिएका छन्। यस्ता खबरबाट नागरिक आजित छन्। एकातिर कोरोनाको त्रास छ भने अर्को तर्फ संकटको समयमा पनि अनियमितता भन्ने आक्रोस छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले केही समय अगाडि पत्रकारहरुले प्रश्न सोध्धै गर्दा घरमा पाहुना आएको र आफु नबोल्ने भन्दै हिडेको भिडियो भाइरल भएको थियो। अब देशमा कोरोना भाइरस पाहुना भएर भित्रिइ सकेको छ। यस्ता सबै अनियमितता र गैरजिम्मेवारीलाई एउटै कार्टुनमा रविन सायमिले समेटका छन्।

प्रकाशित: १८ चैत्र २०७६ ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App