८ चैत्र २०८२ आइतबार
image/svg+xml
शिक्षा

उत्साहित एसइई परीक्षार्थी (तस्बिरहरू)

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

आज बिहान ललितपुरको पुल्चोकस्थित मदन स्मारक माध्यमिक विद्यालय पुग्दा यहाँका विद्यार्थीहरू एसइई दिनका लागि उत्साहित देखिन्थे। धेरै विद्यार्थी परीक्षा केन्द्रमा समयभन्दा अगाडि आइपुगेका थिए। अभिभावक र शिक्षकहरू उनीहरूलाई मानसिक रूपमा तयार पार्न मद्दत गरिरहेका देखिन्थे।

हेरौँ नागरिककर्मी सुप्रदीप्त न्यौपानेले लिएका तस्बिरहरू,

 

 

 

प्रकाशित: ७ चैत्र २०८१ १०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App