२४ वैशाख २०८१ सोमबार
image/svg+xml
शिक्षा

लोक सेवाले प्रकाशित गर्‍यो विभिन्न परीक्षाफल

लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बरमा लिएका लिखित परीक्षाहरूको परीक्षाफल प्रकाशित गरेको छ।

आयोगले बुधवार एक सूचना प्रकाशित गर्दै विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी/तह र पदको लिखित परीक्षामा संलग्न भएर अन्तर्वातामा छनौट भएका उम्मेदवारहरूको नामावली प्रशासन गरेको हो।

छनौट भएका उम्मेदवारहरूको नामावली प्रकाशन गर्दै प्रयोगात्मक र अन्तरवार्ताको मिति र स्थान समेत तोकेको छ।

विज्ञापन नम्बर अनुसार लिखित उर्तीण उम्मेदवारका लागि बुटवल, सुर्खेत र दिपायलस्थित लोक सेवा कार्यालयमा अन्तरवार्ता हुने जनाइएको छ। ती अन्तरवार्ता तीन वटै क्षेत्रीय कार्यालयमा माघ ८, ९ र १० गतेका लागि तोकिएको छ।

प्रकाशित: ११ पुस २०८० ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App