३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

जगदम्बा मोटर्सको ‘टोखामी अटो हब’ सञ्चालन

जगदम्बा मोटर्सले काठमाडौं टोखा– ३, स्थुलीमा नयाँ सोरूम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ। 

ग्राहकहरूलाई टिभिएस मोटरसाइकल तथा स्कुटर बिक्री, सेवा र स्पेयर पार्टस सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ मिया र टिभिएसका प्रतिनिधिहरू बीच टोखामा नयाँ सोरूम सुरू गरेको हो।  

जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक रौनियारले ग्राहकहरूलाई थप प्रभावकारी सेवा सुविधा दिन कम्पनी प्रयासरत रहेको जनाउँदै गुणस्तरीय सेवा सुविधाको लागी कम्पनी सदैव तयार रहेको बताए ।

प्रकाशित: १० श्रावण २०७९ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App