५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बजेटः कास्कीको बिरेठाँटी–मुक्तिनाथ केवलकार चलाउन सहजीकरण गरिने

सरकारले कास्कीको बिरेठाँटीबाट मुस्ताङको मुक्तिनाथसम्म केवलकार सञ्चालन गर्नका लागि सहजीकरण गर्ने भएको छ। सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथसम्म केवलकार सञ्चालनका लागि नीजि क्षेत्रलाई सहजीकरण गर्ने बताए ।

बजेटमा भनिएको छ, ‘कास्कीको बिरेठाँटी–मुक्तिनाथ केवलकार सञ्चालनका लागि नीजि क्षेत्रलाई सहजीकरण गरिनेछ।’ नीजि क्षेत्रबाट यसअघि नै बिरेठाँटी–मुक्तिनाथ केवलकार सञ्चालन गर्ने तयारी थियो। तर अहिलेसम्म अगाडि बढ्न भने सकेको छैन।

प्रकाशित: १५ जेष्ठ २०७९ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App