२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्योगपति अनिल केडियालाई मातृशोक

केडिया अर्गनाइजेशनका निर्देशक, उद्योगपति अनिल केडियालाई मातृशोक परेको छ।

अनिल केडियाकी आमा इन्दुमती केडियाको सोमबार विहान ८३ वर्षको उमेरमा निधन भएको परिवारिक स्रोतले जनाएको छ। पारिवारिक स्रोतकाअनुसार उनको सोमबार साँझ ५ बजे पशुपतिमा अन्त्यष्टि गरिएको छ। 

प्रकाशित: २२ चैत्र २०७८ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App