१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्सको साधारण सभा

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७६/०७७ को लागि चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर जारी गर्ने र सोमा लाग्ने कर प्रयोजनको लागि ३ करोड ३९ लाख ८ हजार ८ सय ९२ रूपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

सभाले संस्थापक समूहबाट प्रेमा राज्यलक्ष्मी सिंह, पवनबहादुर पाँडे र कुशल मल्लीलाई सञ्चालक निर्वाचित गरेको विज्ञप्तिमा उल्लेख छ। सर्वसाधारण समूहबाट भवानी राणा र कुलदीपशरण सिंह निर्वाचित भएका छन् । 

प्रकाशित: ३० फाल्गुन २०७८ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App