coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिप्रदीको अटो–इलेक्ट्रिसियन तालिम

सिप्रदी ट्रेडिङ प्रालिको ६ महिने अटो–इलेक्ट्रिसियन पाँचौं समूहको तालिम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व विङ सिप्रदियन सहायता संस्थाको सहकार्यमा निःशुल्क सञ्चालन भएको उक्त तालिमपश्चात १० जना प्रशिक्षार्थीले सिप्रदीको नेपालभरका वर्कसपमा रोजगारी पाएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र र पुरस्कार वितरण गरेको विज्ञप्तिमा उल्लेख छ। सिप्रदी ट्रेनिङ सेन्टरले ६ महिने अटो–इलेक्ट्रिसियन तालिम निःशुल्क प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App